मितिः २०७४।12।29
IT Officer को जारी परीक्षा स्थगित गरिएको बारे ।
उपरोक्त सम्बन्धमा IT Officer को मिति 2074/12/29 मा जारी परीक्षा प्राविधिक कारणले अर्को सूचना नहुञ्जेलसम्मका लागि IT Officer सम्बन्धि परीक्षा प्रक्रिया स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
.....................................
बिष्णु प्रसाद गुरुङ्ग
प्रमुख प्रशासकीय अधिकृत