IT Officer को जारी परीक्षा स्थगित गरिएको बारे ।

IT Officer को जारी परीक्षा स्थगित गरिएको बारे ।

मितिः २०७४।12।29

 

 

IT Officer को जारी परीक्षा स्थगित गरिएको बारे ।

 

 

    उपरोक्त सम्बन्धमा IT Officer को मिति 2074/12/29 मा जारी परीक्षा प्राविधिक कारणले अर्को सूचना नहुञ्‍जेलसम्मका लागि IT Officer सम्बन्धि परीक्षा प्रक्रिया स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

.....................................

बिष्णु प्रसाद गुरुङ्ग

प्रमुख प्रशासकीय अधिकृत