Submitted by ictv on Wed, 11/03/2021 - 12:38
प्रस्तुत बिषयमा यस शम्भुनाथ नगरपालिकाको कार्यालयबाट मिति २०७८/०७/१७ गतेमा प्रथम पटक शिलबन्दी दरभाउ पत्र प्रकाशित गरेकोमा सो शिलबन्दी दर भाउ पत्रको खरिद गर्ने अन्तिम मिति २०७८/०८/०१ गते हुनुपर्नेमा अन्यथा हुनगएकोमा सच्चयाइएको व्योहोरा अनुरोध छ |