उपरोक्त सम्बन्धमा सूचना प्रविधि अधिकृत -IT OFficer_ भर्ना सम्बन्धि मिति 2074/08/28 मा प्रथम पटक प्रकाशित सूचनाको आधारमा यस नगर कार्यपालिका कार्यालयमा परेका दरखास्तहरु तथा विभिन्न समयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम -LGCDP_ द्वारा गरीएका परिपत्र अनुसार छनौट मापदण्ड पुरा गरी छोटो सूची -Short list_ मा पर्न सफल तपशिल बमोजिमका उम्मेदवारहरुले अन्तिम चरणको छनौट प्रक्रियाको लागि मिति 2074/11/13 गते बिहान ठिक 11:00 बजे भित्र यस नगरपालिका कार्यालयमा उपस्थित भई छनौट प्रक्रियामा भाग लिन अनुरोध गरिन्छ ।
तपशिलः
सि.नं.
दर्ता नं.
नाम -बर्णानुक्रममा)
ठेगाना
1
2
अनुराधा साह
रा.बि. १
2
14
कृत नारायण भगत
शम्भुनाथ ३
3
16
दिनेश कुमार यादव
बोदे बर्साइन ५
4
1
मो. तमन्ना
शम्भुनाथ-8
5
१८
सुरेश कुमार यादव
महदेबा ६
6
10
सुशिल कुमार साह
बोदे बर्साइन १०