मितिः २०७४/12/20
विषयः नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा मिति 2074/12/13 गते प्रकाशित प्राविधिक दक्ष व्यक्तिको परामर्श सेवा आवश्यकता समबन्धमा सब-ओभरसियर पद परामर्श सेवाको लागि मिति 2074/12/20 गते अन्तरवार्तामा लिएको तपसिल बमोजिमका उम्मेदवारको परामर्श सेवालाई छनोट गरिएको व्यहोरा जानकारी गराईन्छ ।
तपसिल
छनोट भएका उम्मेदवारको नामः
क्र.सं.
दर्ता नं.
नाम
ठेगाना
कैफियत
1
27
मनोज कुमार चौधरी
शम्भुनाथ न.पा.-6
छनोट भएका बैकल्पिक उम्मेदवारको नामः
क्र.सं.
दर्ता नं.
नाम
ठेगाना
कैफियत
1
46
विपिन कुमार चौधरी
शम्भुनाथ न.पा.-11
नोटः छनोट भएका उम्मेदवार यथासिघ्र यस नगरपालिका कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराईन्छ ।
.....................
बिष्णु प्रसाद गुरुङ्ग
प्रमुख प्रशासकीय अधिकृत