सूचना प्रविधि अधिकृत -IT OFficer_ मौखिक परीक्षा सम्बन्धि सूचना (2075/03/18)
यस नगरपालिकाको साविकको सूचना प्रविधि अधिकृत भर्ना सम्बन्धित छनौट समितिले मिति 2075/03/14 गते लिएको प्रयोगात्मक परीक्षामा सफल हुनुभएको तपसिलमा उल्लेखित परीक्षार्थीहरुको मिति 2075/03/22 गते शुक्रबारका बिहान 8:00 देखि यस कार्यालयमा सञ्चालन हुने भएकोले यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
प्रयोगात्मक परीक्षामा सफल उम्मेदवार
सि.नं.
दर्ता नं.
नाम -बर्णानुक्रममा)
ठेगाना
१
१२
जितेन्द्र कुमार गुप्ता
राजविराज ४
2
1
मो. तमन्ना
शम्भुनाथ-8
....................................
बहादुर चौधरी
संयोजक
परीक्षा छनोट समिति
शम्भनाथ नगरपालिका