मितिः २०७४/12/20
विषयः नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा मिति 2074/12/13 गते प्रकाशित प्राविधिक दक्ष व्यक्तिको परामर्श सेवा आवश्यकता समबन्धमा ईन्जिनियर पद परामर्श सेवाको लागि मिति 2074/12/20 गते अन्तरवार्तामा लिएको तपसिल बमोजिमका उम्मेदवारको परामर्श सेवालाई छनोट गरिएको व्यहोरा जानकारी गराईन्छ ।
तपसिल
क्र.सं.
दर्ता नं.
नाम
ठेगाना
कैफियत
१
२
रामचन्द्र साह
महेशपुर पतारी, सि
छनोट भएका बैकल्पिक उम्मेदवारको नामः
क्र.सं.
दर्ता नं.
नाम
ठेगाना
कैफियत
१
४९
विरेन्द्र प्रसाद यादव
राजविराज-२, सप्तरी
नोटः छनोट भएका उम्मेदवार यथासिघ्र यस नगरपालिका कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराईन्छ ।
.....................
बिष्णु प्रसाद गुरुङ्ग
प्रमुख प्रशासकीय अधिकृत