सूचना प्रविधि अधिकृत -IT OFFICER_ मा दरखास्त दिने उम्मेदवारहरुको छोटो सूची -SHORT LIST_ पुनः संशोधन गरी प्रकाशन गरिएको सूचना (2074/11/06)

सूचना प्रविधि अधिकृत (IT OFFICER) मा दरखास्त दिने उम्मेदवारहरुको छोटो सूची (SHORT LIST) पुनः संशोधन गरी प्रकाशन गरिएको सूचना (2074/11/06)

उपरोक्त सम्बन्धमा सूचना प्रविधि अधिकृत -IT OFficer_ भर्ना सम्बन्धि मिति 2074/08/28 मा प्रथम पटक प्रकाशित सूचनाको आधारमा यस नगर कार्यपालिका कार्यालयमा परेका दरखास्तहरु तथा विभिन्न समयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम -LGCDP_ द्वारा गरीएका परिपत्र अनुसार र न्युन्तम 50 अंक प्राप्त गरी छनौट मापदण्ड पुरा भित्र पर्नेहरुको छोटो सूची -Short list_ मा पर्न सफल तपशिल बमोजिमका उम्मेदवारहरुले अन्तिम चरणको छनौट प्रक्रियाको लागि मिति 2074/11/13 गते बिहान ठिक 11:00 बजे भित्र यस नगरपालिका कार्यालयमा उपस्थित भई छनौट प्रक्रियामा भाग लिन अनुरोध गरिन्छ ।