सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी म्याद थप गरिएको सूचना

सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी म्याद थप गरिएको सूचना

प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०७३।११।२३ मा प्रकाशित ३२ दिने R.C.C. सडक, नाला र बृक्षारोपण कार्य कठौना हटिया को बोलपत्र ठेक्का प्रव्रिmया विशेष कारणले गर्दा उक्त वोलपत्र दाखिला गर्ने म्याद ७ दिन थप गरि मिति २०७३।१२।३१ गते दिनको १२ः०० बजे सम्म कायम गरिएको र सोहि दिन दिनको ३ बजे बोलपत्र खोलिनेछ । बोलपत्र दर्ता तथा खोल्ने स्थान समेत जिल्ला प्रशासन कार्यालय, सप्तरीको कार्यालयमा कायम गरिएको व्यहोरा सम्बन्धित निर्माण व्यवसाय लगायत सर्वसारधारण जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।