IT Officer भर्ना सम्बन्धी शम्भुनाथ नगरपालिकाको सूचना

IT Officer भर्ना सम्बन्धी शम्भुनाथ नगरपालिकाको सूचना

प्रथम पटक प्रकाशित मिति २०७४/०८/२८ गते

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP), कार्यकरम समन्वय इकाई, सिंहदरवार काठमाण्डौको प.सं. ०७४/०७५ मिति २०७४/०७/१७ गतेको सूचना प्रविधि अधिकृत (IT Officer) सेवा करारमा नियुक्ति गर्नु पर्ने भएकोले इच्छुक उम्मेदवारले नगरकार्यपालिका कार्यालयमा रितपुर्वक दरखास्त दिन हुन यो यूचना प्रकाशन गरिकएकको छ ।